विजय बराल: अब्बल कलाकारको १७ वर्षे नेपथ्य कला यात्रापछिको पानीढलो | Tamasoma Jyotirgamaya

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 429

  • @bishnuprasadadhikari9005
    @bishnuprasadadhikari9005 14 дней назад +15

    लौ
    हजुरहरुको सम्बाद हेरेर सुनेरै म त रोईसके।
    चलचित्र हेर्दा मेरो के हालत होला।
    भो हलमा जादिन म त। युटुभमा आएसी सिरक भित्र सुतेर रुदै हेर्ने हो।
    केटा मान्छे हलमा रुदा लाज हुन्छ होला नि त😋😋😋😋😋😋😋😋😋😋😋😋😋😋😋

  • @बिप्लवप्रतीक
    @बिप्लवप्रतीक 15 дней назад +55

    भाग्गे रेखामा कर्म पछिको सफलता 🏅🏆️हार्दिक बधाई बिजय बराल टिम सारङ्गी 🌷🌹💐🙏

  • @dipendrakc7121
    @dipendrakc7121 15 дней назад +106

    जिबनको लामो संघर्ष पछि कलाकार बिजय बराललाई सफलताको शुभकामना" पुण बहादुरको साराङ्गि"

  • @rtchhetri204
    @rtchhetri204 12 дней назад +21

    हेर्दा साधारण देखिय पनि निम्न जिवन भोगाइ सँगै दरिलो मायाको सम्बन्धको उपसना बीच सिर्जित यक उत्कृष्ट चलचित्र "पुर्ण बहादुरको सारङ्गि" । यसका हरेक पात्रहरुले आफ्नो चरीत्र लाई न्याय दिनु भयको छ । अझ चलचित्रलाई पूर्णता प्रदान गर्ने कार्य चाहिँ बिजय दाजुबाट भयको छ । सम्पुर्ण टिमलाई अनेक बधाई । 🎉🙏❤

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 14 дней назад +20

    याे अन्तरवार्ता सुन्दा सुनिरहुजस्ताे लाग्याे सुनाइका हिसाबले भन्दाखेरी मज्जा अायाे । बिजय बरालकाे बाेल्ने तरीकापनि मज्जाकाे रैछ । बिजय बराललाइ अागामी दिनकालागी पनि धेरै शुभकामना ।

  • @bijayatolangi289
    @bijayatolangi289 14 дней назад +18

    टिकाराम यात्री नेपालको सर्बोकृस्ट पत्रकार मलाई असाध्यै मन पर्ने पत्रकार । बिजय बरालको उत्कट अभियन ।।।❤

  • @pramodsunrise
    @pramodsunrise 15 дней назад +52

    चलचित्रले देश खायो, शुभकामना !❤

  • @mahendrabaral6505
    @mahendrabaral6505 15 дней назад +238

    धनीहरुले गरिबको कहानीमा फिल्म बनाउछन र हलमा गरिबलाइ नै बेचेर उनीहरु अझै धनि बन्छन अनि गरिबहरु पैसा तिरेर उक्त काहानी हेरेर धुरुधुरु रुन्छन

    • @JivanBhusal-q5c
      @JivanBhusal-q5c 15 дней назад

      Oh !mother fucker !! poor must be always be poor ?????!!:

    • @zeroneitherstartnorend...2096
      @zeroneitherstartnorend...2096 15 дней назад +10

      Hajar dhani garib ni hunxan..garib ko film nai banayera😅😅 koi koi ho..

    • @unendingseeker4274
      @unendingseeker4274 15 дней назад +3

      Sahi kuro 😢😂

    • @bishnuadhikari452
      @bishnuadhikari452 15 дней назад +9

      यो भनाइ पनि टुइटर हुँदै याहाँ पनि आएछ ।

    • @BinodChand-q8f
      @BinodChand-q8f 15 дней назад +16

      धनी हरु युट्युब बनाउँछन् गरीब हरु कमेट गर्छन् 😢😢

  • @Shorts-1303
    @Shorts-1303 14 дней назад +36

    मंडला थिएटर को एक हिरा देश को गहना,गुरु र संगत दया हाङ,बुद्धि तामाङ,नजिर अनि बिजय बराल,वहाँ हरु को कला र सकारात्मक सोच प्रती उच सम्मान ❤

    • @NainaKalaRai
      @NainaKalaRai 11 дней назад +1

      उहाँहरु सबै सङ्गै एकदम धेरै मनपर्ने कलाकारहरु ।

    • @chart276
      @chart276 10 дней назад

      Saugat malla pani hola hai

    • @Shorts-1303
      @Shorts-1303 10 дней назад

      @ saugat malla chai arko theatre ko hununxa

  • @kunwarkamal9104
    @kunwarkamal9104 12 дней назад +7

    प्रोत्साहन भन्दा पनि अहिले को जन जन को मुख मा बोलियको मान्छे बिजय हो त्यसैले तपाइले ल्याउनु भो सर्। यथार्थ यहि हो😢 नढाटि भन्नु पर्दा हजुर पनि चलेको भाइरल लाइ खोज्न थाल्नु भो । तर बिजय बराल लाइ यहा सम्म ल्यार धेरै कुरा हेर्न पाउदा खुशि नै लाग्यो❤❤

  • @durgamishra4911
    @durgamishra4911 12 дней назад +5

    ठूलो पर्दाका सिनेमा हेर्न बिर्सी सकेका हामी शहरबासीलाई, व्यस्तताले रुन त परै जाओस् हास्न पनि फुर्सद नपाएका हामीहरूलाई हल सम्म तानेर मन भित्रका उकुस मुकुस बाहिर सम्म ल्याउन र मन हल्का बनाउन सफल नेपाली चलचित्र "पूर्ण बहादुरको सारङ्गी" बल्लतल्ल आज हेर्ने अवसर जुट्यो। चलचित्रका सबै टीमलाई बधाई, यस्तै अर्को अब्बल चलचित्र निर्माण हुँदै जाउन 👏♥️🌹

  • @shankarparajuli4558
    @shankarparajuli4558 15 дней назад +30

    फील्म दामी छ!! नेपाली फील्मका बिरोधीहरू सल्बलाउन खोज्दैछन्!! त्यसलाई सबै दर्शक मीलेर‌ फील्म हेरेर निस्तेज पार्नु पर्छ!!

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 13 дней назад +5

    आजको कुराकानीको बसाइँ सार्है रमाईलो भयो। सुन्दै, हेर्दै गर्दा समय सकिएको पत्तै भएन, एकदम छोटो समय जस्तो अनुभूत भयो। *_पूर्ण बहादुरको सारङ्गी_** टिमलाई हार्दिक बधाई तथा शुभकामना* 🙏🏻🙏🏻🙏🏻

  • @govindalamsal548
    @govindalamsal548 10 дней назад +3

    विजयजी, तपाईँको प्रतिभाको कदर गर्दै ठूलो प्रशंसा गर्दछु।

  • @ambikathapa7229
    @ambikathapa7229 14 дней назад +30

    यो बाउ को मात्र को कथा होइन है यो कथा मा बाउ भन्दा पहिला छोरा को लाई आमा ले आप्नो अस्तितो नै सकेकी छ्न साचिनै ती आमा लाई न्याय हुने गरि आर्को भाग आवस यो टिम लाई शुभकामना

    • @jeewanbc2272
      @jeewanbc2272 13 дней назад

      , 😢😢\v*nnnn*,😢bbbg, y,

    • @binitasigdel8235
      @binitasigdel8235 12 дней назад +2

      मलाई पनि यस्तै लागिराको छ।

  • @parasharyal123
    @parasharyal123 15 дней назад +23

    यो देशमा अरुलाई जलाउन केहि गर्नै पर्दैन केवल प्रगति गरिदिए पुग्छ अनि तिनै प्रगति देख्न नसकेर डाहा गर्नेहरुले खुट्टा तान्ने प्रबिधि चलिरहन्छ र निरन्तर चलिरहन्छ। त्यसैले खुट्टा तान्नेलाई बेवास्था गरेर अगाडि बढ्नुहोस् जिन्दगीमा धेरै अगाडि बढिनेछ। अन्त्यमा ‘पूर्णबहादुरको सारंगी’फिल्म टिमलाइ अझ बढि प्रगति गर्नुहुन शुभकामना।
    #सारथी
    #राधेराधे

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 12 дней назад +3

    Interview हेरियो अब फिल्म बिहिबार हेर्दै छु 🎉🎉🎉🎉 हार्दिक बधाई बिजय बराल ज्यु🎉🎉🎉

  • @dayarammahat8401
    @dayarammahat8401 9 дней назад +3

    मोज मस्ति र धन आर्जनको लालशामा आमा अन्तै जादा नि एउटा बुबाले परिवारलाई कसरी पाल्दो रैछ भन्ने र बाबु छोराको अधिक प्रेम यथार्थपरक छ!

  • @surajkumaar22official
    @surajkumaar22official 12 дней назад +3

    धेरै अब्बल कलाकार बिजय बराल सङ्गको अन्तरक्रियात्मक अन्तर्वार्ता सार्है मन पर्यो यात्री सर!❤❤

  • @crazyfootball6513
    @crazyfootball6513 12 дней назад +2

    Feeling happy for you brother🥰 त्याग, तपस्याले सफलता पाएको छ शुभकामना🎆

  • @sabinashrestha7413
    @sabinashrestha7413 14 дней назад +4

    बिजय बराल र टिकाजीकाे अन्तरवार्ता सुन्दा सारै रमाइलो लाग्यो मैले फिल्म हेरेकी चाहिँ छैन तर उतरादमा टिकाजीकाे एक वाक्यमा फिल्मकाे कथा भन्नुभयाे मैले फिल्म हेरेकाे जस्तो भयाे वहाँकाे बुझाइ सारै राम्रो लाग्यो दुबैमा सादर नमन ❤❤उत्तर उत्तर प्रगतिकाे कामना 🙏🙏

  • @BhuwanDahal-js2qc
    @BhuwanDahal-js2qc 14 дней назад +6

    पूर्ण बहादुर को सारङ्गी को चर्चा पछि टीकाराम यात्री सरले बिजय बराललाई पक्कै बोलाउनेछन भनेर प्रतिक्षामा थिएं, खुसी लाग्यो!

  • @binaadhikari5484
    @binaadhikari5484 14 дней назад +4

    Interview सारै राम्रो सुनिरहु जस्तो ।धन्यवाद टीका सर ।

  • @geetanjaliphotostudiokrish7643
    @geetanjaliphotostudiokrish7643 12 дней назад +2

    बिजय बराल दाजुको १७ बर्षको संघर्षको सफलता हो यो । मिहिनेतले मानवलाई सफल बनाउँछ भन्ने उक्ति सार्थक भयो । हार्दिक बधाइ सबैलाई ।

  • @kiranthapa7445
    @kiranthapa7445 12 дней назад +4

    अन्तर्वार्ता हेर्दा त पूर्णबहादुरको सारंगी यो दुर्गममा सिनेमा हल नभएर हेर्न नपाएर पछुतो पो लायो त । हल नजिक भएको भए यो चलचित्र अस्ति नै हेरिसक्थे । यो अन्तर्वार्ताले मजस्तै सिनेमा हल नभएर चलचित्र हेर्न नपाएका दर्शकलाइ सान्त्वना दिन्छ । धन्यवाद Tikaram Yatri काका यो गज्जवको तपाइँकै शब्दमा भन्नुपर्दा बहुप्रतिक्षित अन्तर्वार्ताको लागि ।

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 14 дней назад +3

    फिल्म त हेर्न जान सकेको छैन ।पछि कतै बाट हेर्ने मौका मिल्ला
    अन्तरबार्ता राम्रो लाग्यो ।
    फिल्म सफलताको शुभकामना !!

  • @tpgurreella4789
    @tpgurreella4789 14 дней назад +10

    यो युग को सुरुवात जारी फिल्म बाट सुरु भएको घरज्वाई हुदै पूर्ण बहादुर को सारंगी सम्म आइरहेको छ. यो युग धेरै पर सम्म पुग्ने वाला छ 😊

  • @sarantamangpakhrin2845
    @sarantamangpakhrin2845 14 дней назад +9

    यो फिल्मको दोस्रो पाठ ल्याएर अन्याय नगर्नुस् ताकि यो फिल्म जीवन्त रहनुपर्छ .. राम्रो चिज एक चोटि आउछ .. बर्षौ सम्म रहोस् यो फिल्म

    • @garimaghimire5691
      @garimaghimire5691 13 дней назад

      absolutely ksto rmro kura garnu vayo ho ne part part aayo vane part one nai bisrsinx so part one matrai jibanata hunu thik ho❤😊

  • @nirajkc7576
    @nirajkc7576 13 дней назад +3

    सबै युवाहरुले हेर्नै पर्ने चलचित्र । अरब कमाउनु । धेरै शुभकामना छ ।

  • @safaladhikary558
    @safaladhikary558 13 дней назад +2

    यो पुस्ताले यस्ता कलाकारलाई बचाइ राख्नेछ 🖐️ , शुभकामना 🎉
    अत्यन्त खुसी छु , धेरै धेरै धन्यवाद ।

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 15 дней назад +25

    यो संसारमा भेटिनँ।
    हृदयमा अथाह पिडाको भारी भएपनि सन्तानको खुसीका लागि हाँसिरहने बुबा जतिको हँसिलो मानिस यो संसारमा भेटिनँ
    गोजी रित्तो भए पनि हामी छोराछोरीले सायदै छैन भन्ने सुन्नुपर्यो होला। साँच्चै, बुबा जतिको धनी मानिस यो संसारमा भेटिनँ
    पुरुष पनि रुन्छन्? लाज हुँदैन? भन्ने जानेर जसले जे भनेपनी सहिरहने बुबा जतिको सहनशील मानिस यो संसारमा भेटिनँ
    अरुले नदेख्ने गरी एकान्तमा गएर धरधर आँसु खसाल्दै रुँदै मन हल्का गर्ने बुबा जतिको संयमित मानिस यो संसारमा भेटिनँ
    परिस्थिति जस्तो भएपनि 'अँ म एकदम ठिक छु'भन्ने सहज जवाफ दिनसक्ने बुबा जतिको सहजताका प्रतिमूर्ति यो संसारमा भेटिनँ।।
    आफू समस्यामा परेपनि सन्तानलाई समस्याबाट निकाल्न हर बखत तत्पर रहने बुबाजतिको योग्य सिपाही यो संसारमा भेटिनँ।।
    गाली गरिरहेर निमको पात जस्तै व्यवहार देखाउनुभएपनि जीवन बनाउन सहयोग गर्ने बुबाजतिको उत्कृष्ट ओखती भेटिनँ
    कहिले काँधमा चढाएर खेलौना किनिदिन अनि कहिले ढाडमा चढाएर घोडा बन्ने बुबाजतिको प्रिय साथी यो संसारमा भेटिनँ
    बुबाको कडा स्वभावले गर्मी महसुश हुन्छ तर नहुँदा जीवन नै अँध्यारो हुन्छ भन्ने सिकाउने बुबा जतिको गुरु यो संसारमा भेटिनँ
    बिना स्वार्थ मिल्ने माया भनेकै बुबाको हो बाँकीलाई त केही न केही मूल्य चुकाउनै पर्छ भन्ने ज्ञान दिने बुबा जतिको अब्बल शिक्षक यो संसारमा भेटिनँ
    एक एक रुपैयाँ जम्मा गरेर परिवार पाल्ने बुबा आज हजार कमाउने छोराछोरी भएपनि भोकै सुत्नुपर्ने बाध्यता छ ।साँच्चै बुबाजतिको धीरता भएको मानिस यो संसारमा भेटिनँ।
    आमाले संसार छाड्दा आशीर्वाद दिने हुँदैन बुबाले संसार छाड्दा हौसला दिने कोही हुँदैन भन्ने कुरा मृत्युपछि पनि सिकाउने बुबाजतिको सर्वोत्कृष्ट मानिस यो संसारमा भेटिनँ।।
    अन्त्यमा,
    कसैको त्याग, भरोसा, विश्वास, संघर्षलाई वेवास्ता नगरौँ। समय र सम्बन्धको साथ हुँदा कदर गरौँ गुमेपछिको आँसुको कुनै अर्थ रहँदैन । बाँच्दा हाल खबर सोध्ने गरौँ मृत्युु पछिको श्रद्धाञ्जली देह त्याग गर्नेले सुन्न र देख्न पाउँदैन....
    (पुर्णबहादुरको सारङ्गी समिक्षा मेरो नजरबाट)

    • @liladeviprasain7179
      @liladeviprasain7179 14 дней назад

      Nisabda chhu

    • @lilaniraula9630
      @lilaniraula9630 14 дней назад

      वेजाेड शब्द-संयाेजन, ओजपूर्ण प्रस्तुति, उत्कृष्ट ठम्याई ! मैले आद्याेपान्त तीन पटक पढें । लेखनका लागि साधुवाद !

    • @SherbaraiMakpalirai
      @SherbaraiMakpalirai 12 дней назад

      Nisabda vaye
      Sarai utkristha lekhan tapaiko ❤❤ auta ghar ko mul khamba buba ko barema ati mazzale rachiyeko utkristha lekhan sayed maile socheko pni thiyena thanks ❤❤

  • @nabinkhatiwada2709
    @nabinkhatiwada2709 14 дней назад +2

    अहिले सम्म को जिन्दगीमा
    ५७:११ मिनेट को मीठो interview हेरियो 🙏🙏

  • @hemchandrasharma7327
    @hemchandrasharma7327 9 дней назад

    Sarai ramro talk, manche saral vaye sabai hune raicha. Hats off Bijay dai. Thank you Tika dai for this talk. Balen lai ni ek patak jasarai ni launa paryo

  • @srijanthapa8099
    @srijanthapa8099 6 дней назад

    छोराछोरीलाई असल बनाउका लागी एउटा बाबुले गर्ने त्यागको मूल्याङ्कन गर्ने हाम्रो समाज"पूर्ण बहादुरको सारङ्गी" मा जस्तै अनि असल छोराछोरी बनाउन हमेशा पर्दा पछाडि देखिने एउटी आमा छोराछोरी र घरपरिवार प्रति समर्पित त्यागको मूल्याङ्कन भएको कतै देखिँदैन। यस्तो फिल्म पनि बनेको हेर्ने मन कति हो कति😌🙏❤️

  • @dhanmayabhusal3013
    @dhanmayabhusal3013 13 дней назад +2

    interview हेर्दा पनि कथा सम्झेर आँसु आउँछ त ❤

  • @chandrabhandari5703
    @chandrabhandari5703 13 дней назад +2

    कति मीठो सम्वाद कति मन पर्ने कुरा सुनु सुनु लाग्ने महिले पुरै हेरे है

  • @sangitasainju482
    @sangitasainju482 8 дней назад

    संवादले नै मलाई भावुक गरायो ।अझै धेरै सफलताको शुभकामना यहाँलाई अनि सम्पूर्ण टिमलाई।

  • @madanrajbaral5326
    @madanrajbaral5326 15 дней назад +10

    सरलता विजयज बरालको विशिष्ट पक्ष लाग्यो । अभिनय पक्ष त छँदैछ।।।

  • @rameshbaral9711
    @rameshbaral9711 14 дней назад +1

    धेरै हेर्न मन लागेको फिल्म हो परिस्थिति बस हेर्न पाएको छैन आज सम्म अब यो अन्तरबार्ता हेरेपछिझन् हेर्न मन लाग्यो मौकिक नेपाली सिनेमा ल्याउनु भएकोमा धेरै धेरै धन्यबाद

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 15 дней назад +3

    Film herdinus bhanne 1 mon. Pahila bataa halaakhor garne yo tarika dekhi wakaa vako thiya ma jaba katha bastu prastuti ramro bhayasi halla garnai pardaina aajako duniyama tesai chalxa film badahai xa yo team lai ❤

  • @dhanrajbanshi8636
    @dhanrajbanshi8636 13 дней назад +1

    संघर्स अनि दुःख प्रति बनाएको पूर्ण बहादुर को सारङ्गी ले सबैको मन जितेको छ। 🎉🎉🎉

  • @pradipdahal9218
    @pradipdahal9218 14 дней назад +1

    अन्तर्वार्ता हेर्न शुरु गरेर अन्तिम सम्म आइपुग्दा आफैँ हराइएछ झण्डै ! अन्तर्वार्ता लिने र दिने दुवैले मज्जाले बाँधेर राख्न सफल भए। नेपाल कमर्श क्याम्पस मिनभवनमा देखेको बिजय बराल निकै परिपक्व सुनिए । साँच्चै मज्जा आयो यो एक घण्टा ।

  • @sagarsth777
    @sagarsth777 5 дней назад

    मेरो परिवार प्रेम बहादुरको सारंगी फिल्म हेर्न चाहन्छ र मैले भनें कि व्यापारको हिसाबले यो फिल्म राम्रो हुनु पर्छ, तर तपाईंले मेरो परिश्रम र मेहनतलाई महसुस गर्न सक्नुहुन्छ जुन मैले पैसाको बचत गर्नको लागि घरबाट अफिस र अफिसबाट घरसम्म हिँडेर गरेको छु। यदि फिल्म साँच्चिकै राम्रो vibes (भावना) दिइरहेको छ, विशेष गरी बुवा र अभिभावकत्वको समर्पणको कुरा भएमा, भने फिल्मका स्टेकहोल्डरहरूले कुल मुनाफाको १% वृद्ध नागरिकहरूको आश्रयमा दान गर्नु पर्छ, जसले वास्तवमा आँसुको झरी ल्याउनेछ।Need to make another part of film for happy moments.Be happy stay healthy.

  • @premneupane5501
    @premneupane5501 5 дней назад

    यो अन्तवार्ता असाध्य राम्रो लाग्यो ।

  • @dilsingmagar3268
    @dilsingmagar3268 15 дней назад +8

    लामो समयको सङ्घर्स पछि निक्कै उच्च स्थान मा पुग्नु भएकोमा बिजए दाइ लाई सफलताको शुभ कामना छ ❤❤

  • @meghrajadhikari4862
    @meghrajadhikari4862 14 дней назад +3

    वाह, बौद्धिकता धनी बिजयजी! शालिन व्यक्तित्व पनि! सलाम छ!

  • @MeroBodh
    @MeroBodh 15 дней назад +9

    बधाइ तथा शुभकामना अभिनेता विजय बराल र समग्र टिमलाई ❤❤

  • @kamalalamichhane7849
    @kamalalamichhane7849 13 дней назад +2

    पुर्णबहादुरको सारंगी नेपाली जनजी वनको कथा हो। हाल यो नेपाली समाजको कथा बनेको छ।

  • @bindudhungana7461
    @bindudhungana7461 14 дней назад +3

    जो यस्तो स्तर अथवा स्तरबाट बाबू आमाको दुख परिश्रम बुझेर माथी आएकाछन् उनीहरुको आखाबाट आँसु अवश्य आउँछ , हरेक हरेक समयमा बाबू आमाको प्रतिबिम्ब अगाडि आउँछ।

  • @deeptidahal6607
    @deeptidahal6607 12 дней назад

    Film herda Vanda interview ma dekheko Vijay baral ko Saralta le jhan badi man xoyo...aagami din ko lagi dherai dherai suvakamana

  • @ratanbahadurbogati6692
    @ratanbahadurbogati6692 15 дней назад +8

    काठमाडौं महानगरपालिका का नगरप्रमुख बालेन्द्र शाहको अन्तर्वार्ता सुन्ने र हेर्ने ठुलो कौतुहलता थियो Tikaram Yatri सर

    • @swarajthapa5798
      @swarajthapa5798 14 дней назад

      Balan afulai ekdam thulo manchhe thanchha , kasailai intervie didaina

  • @sunitaregmi1534
    @sunitaregmi1534 14 дней назад +1

    विजय बराल ज्यूको आवाज नै सुनिरहु जस्तो। keep it up. फिल्म एकदम राम्रो लाग्यो। सबै कलाकारहरूको उत्कृष्ट अभिनय छ।

  • @dilbahadurthapa3548
    @dilbahadurthapa3548 14 дней назад +1

    Vijaya Baral KO antarwarta ramailo lagyo Yatri jee.Nepali cinema na here KO dherai bhayo hall ma.Yo film hernu parla.

  • @chitrathapa8302
    @chitrathapa8302 14 дней назад +2

    Cinema herne samaya mile ko xaina,tarw yi duiko sambadle lastama ruwayo wow....dui janalai nai dherai maya❤❤ manai dekhi naman !!

  • @arjunkhaniya5525
    @arjunkhaniya5525 14 дней назад +1

    Yatri sir , greetings from the day! I'm so glad t you for your interview with legend actor Mr. Bijaya Baral i watched this movie last Saturday in average is finest film but i just enjoyed but not in bottom .when i was watched this interview i was so emotional cause of both of you presenting so well. i was enjoyed this interview more than sarangi movie...

  • @sudhirshrestha4835
    @sudhirshrestha4835 14 дней назад +1

    विजय वराल प्राकृतिक हिरो हो,उसको कला, साहित्य वोलिको शैली एकदमै अर्गानिक छ,जय होस् विजय वराल ❤🙏🌹🎈🌺❤️

  • @SubasPaudel-v6z
    @SubasPaudel-v6z 2 дня назад

    बिजय सर मन को धनी हुनु हुन्छ अरु पनि बिजय सर को नियम पर्योग गरम व्यबहार नदेखाम कर्म गरम बिजय बराल को जस्तै फल पाउनु हुन्छ

  • @SubashBista-de6tm
    @SubashBista-de6tm 14 дней назад +1

    Bijay Baral ,Dayahang Rai ,Kedar Ghimire ,Bipin karki, they are real artist ❤

  • @Manish-kd1tg
    @Manish-kd1tg 15 дней назад +2

    I am happy to see Bijay Baral this success. Best wishes.

  • @ajitsunar8162
    @ajitsunar8162 14 дней назад +1

    कर्य ब्यस्तता ले गर्दा सबै भाग हेर्न समय नमिले पनि । सकभर नछुटाइ हेर्ने प्रयास गर्छु। टिकाराम सर को अत्यन्तै ठूलो प्रासंसक हो। हजुर को नेपाली शव्द उच्चारण कला अति मन पर्छ। बिजय बराल मेरो अत्यन्तै मन पर्ने कलाकार मध्ये एक हुनुहुन्छ । दु:ख मा कहिल्यै न आत्तिएको हजुर सुख मा पनि नकाहालिनु होला। अब देखि कहिल्यै पछाडि फर्केर हेर्न नपरोस। शुभकामना। अझै धेरै प्रगती होस। सबै को जय होस।

  • @dayarammahat8401
    @dayarammahat8401 9 дней назад +1

    शुभकामना ! शुभकामना !! शुभकामना !!!

  • @Bhajan_music98
    @Bhajan_music98 12 дней назад +1

    Yo interview herdai Garda भावुक भए म😢😢😢😢😊

  • @laxmanghimire8155
    @laxmanghimire8155 14 дней назад

    बिजय भाइको कलाको दछता बौधिकता र निरन्तरको अघ्ययन अनि सादगीपन हरेक शब्दमा छछल्किन्छ । आगामि दिनमा यो भन्दा ठूलो stardom प्राप्त होस। शुभकामना।

  • @GaneshShrestha-c5e
    @GaneshShrestha-c5e 13 дней назад +1

    Vijaya Baral,tikaram yatree sanga ko Sambad dherai ramro

  • @chakrabista6136
    @chakrabista6136 4 дня назад

    Bijay baral is really talented and hard working man. Struggle makes successful

  • @pabitraadhikari8545
    @pabitraadhikari8545 12 дней назад +1

    बधाई तथा शुभकामना विजय बराल जी।

  • @madhubohara4993
    @madhubohara4993 День назад

    संवाद एकदमै मन पर्याे❤

  • @niranjanshrestha6981
    @niranjanshrestha6981 14 дней назад +1

    सबै लाई यस्तै सफलता मिलोस मेरो मङ्गल मय शुभकामना

  • @deepakthapa6074
    @deepakthapa6074 14 дней назад +1

    विजयजीको अभिनय अब्बलतालाई करोड ताली, यात्री सर को अन्तरवार्ता कार्यक्रम को कुरा नगरौँ! वह क्या बात ।
    तर चलचित्र यस्तो ढंगबाट रुचाइनुमा प्रजातन्त्र गणतन्त्र र जन गणतन्त्र आइसकेपछि पनि भुइँ मानिसहरूले पाउने आधारभूत गाँस बास कपास मा कुनै परिवर्तन नआएको र सडकमा मकै पोलेर र साग बेचेर जम्मा गरिएको रकम सत्तापक्ष कै वरिपरि बस्ने महाशयहरूले अपचलन गरेर पनि कुनै कारवाहीको दायरामा नआएको र प्राय गुम्ने स्थिति पैदा भएको अवस्थालाई मध्यनजर राख्दै आँसु झर्दै व्यापक रूपमा रुचाएको चलचित्र बन्न पुग्यो।
    उत्पीडित जनताको नैराश्यताको केन्द्रमा यो चलचित्र रहेको छ।।

  • @ManBahadur-v2k
    @ManBahadur-v2k 14 дней назад +1

    बधाई छ बिजय बराल र,उहाको टिम लाई,,जारी फिल्म मा खेलेको भुमिका पनि सारै मन परेओ,,you tub मा आएसी हेर्ने प्रतीक्षा छौ,हामी ,,,,जहाँ हल बाट टा ढा छौ

  • @anugiri6442
    @anugiri6442 13 дней назад

    Bijaya Baral what a speaker ! I like this man .,. best wishes for your future

  • @SusWorld639
    @SusWorld639 8 дней назад +1

    Pura movie herda afu lae control gareko lasta ma aasu rokna sakiyena buba ko maya mahasus bhayo❤❤

  • @dhirajbohara2042
    @dhirajbohara2042 14 дней назад +1

    I have proud fill... He is is my classmate... Keep it up biyaja ....I miss you...

  • @onevision8087
    @onevision8087 12 дней назад

    यो चलचित्रमा कथा र विजय बरालको बढी चर्चा भएको पाइन्छ हो पनि कथा समसामयिक छ र अभिनयमा जीवन छ साथै पटकथा उत्कृष्ट पात्र र अनुसारको शब्दभन्दा चरित्र परक सरल तर गहिरो अर्थ दिने संवाद : संंवादमा प्राण भरेर जीवन्तता दिएर भाव भङ्गी का साथ लवाई खवाई शैली लोकेशन सबै कुराको यथार्थता ले मानीसहरुको मन मन उद्धेलित भएकोले चलचित्र चलेको छ कथा घर घरको वर्तमान परिवेश संग मिलेको छ तर कसैले नबोलेको कुरा यो कथाको वास्तविक पात्रहरू एक उत्पिडित समुदाय गन्दर्भ र उनिहरुले आजपर्यन्त भोगेको गरीबी सामाजिक उत्पिडन बहिस्करण को कथालाई लाई बेच्ने सहानुभूति देखाउने र एकछिन् भावविह्वल हुने मात्र होइन त्यो समुदायले भोगेका दुखाइ र उत्पिडन बाट उन्मुक्ति का लागि पनि आवास उठाइदिए वा यस्तै र यसरीनै समस्या भोगेका गरीब, भोका नाङ्गा र उपेक्षित र बहिस्कृत समाजको पक्षमा केहि बोलि दिए हुनथ्यो जस्तो लाग्यो

  • @RitaAcharya-v9f
    @RitaAcharya-v9f 7 дней назад +1

    सुभकामना ❤❤

  • @user-cv6vj7xd2r
    @user-cv6vj7xd2r 12 дней назад

    interview हेर्दा पनि आँसु आउँछ त ❤

  • @sundargautamofficial
    @sundargautamofficial 14 дней назад

    His acting skills are always top notch., Selection of words during the interview , his calmness , his self awareness all seems perfect 🎉🎉 A well trained actor and good human being ❤

  • @MinBk-p8m
    @MinBk-p8m 9 дней назад

    विजय बराल जि लाई अझै सफलताको शुभकामना ।

  • @subodhkhatiwada3787
    @subodhkhatiwada3787 15 дней назад +2

    Superb Interview ❤

  • @Darshikashrestha7181
    @Darshikashrestha7181 14 дней назад +2

    Sir film naheri yo interview pura sunina kina bhane dherai kura khuliyo. Heri sakepachhi pura interview herchhu kina bhane dherai interesting lagyo

  • @Phatta_Thapa
    @Phatta_Thapa 15 дней назад +1

    धन्यवाद टिकारामजी |

  • @LokKunwar-o7u
    @LokKunwar-o7u 15 дней назад +5

    Excellent movie🎉

  • @NainaKalaRai
    @NainaKalaRai 11 дней назад

    मनपर्ने कलाकारहरुको फिल्म सफलता देखि हामी दर्शकलाई पनि आनन्द नै लाग्छ बि के देखि नै मन परेको कलाकार ,पायक पर्ने क्षेत्रमा अस्ति नै को हप्ता टिकट नपाएकोले हेर्न जान जुरेको छैन अब बिस्तारै जाने सोचमा छौं ।

  • @kishorthapa6273
    @kishorthapa6273 14 дней назад +1

    कति राम्रो अन्तर्वार्ता ❤

  • @hariprasad9037
    @hariprasad9037 13 дней назад

    I just watched the trailer and one question came into my mind. The question is, whether this movie will help to remove the differences among people from various Varna or it will just remind the wound which is healing slowly?

  • @bishnudevkc6820
    @bishnudevkc6820 15 дней назад +4

    जिवन्त अभिनय बिजय बराल को,खुशी लाग्यो।

  • @bishnupandey1555
    @bishnupandey1555 9 дней назад

    आनन्द आयो❤🙏🙏

  • @keyanshrestha8340
    @keyanshrestha8340 14 дней назад +1

    बडा आनन्द आयो।।।

  • @__Dallu456
    @__Dallu456 12 дней назад +2

    Bless everyone god 💸🌈💰

  • @25nirmal
    @25nirmal 9 дней назад

    Bijaya babu attini bhayena ra mattinu bhayena. Dherai avineta ra acteurs haruma arulaai khasalne hepne bani chha. Arulaai hocho dekhayera mathi pugginna. France ma aayo bhane abasya herchhu . Yatri sirlai dherai dherai dhanyabad. Ramro programme herna paaiyo.

  • @homgurung7189
    @homgurung7189 15 дней назад +14

    धनीहरुले गरिबको कहानीमा फिल्म बनाउछन र हलमा गरिबलाई नै बेचेर उनीहरु अझै धनी बन्छन तर गरिबहरु पैसा तिरेर तछाड मछाड गर्दै आफ्नै कहानी हेरेर हलमा धरधरी रुन्छन।

  • @RTMproduction396
    @RTMproduction396 10 дней назад

    Bijay dai aba ko abal hero hjr ho.... wish you best wishes.... kati real acting purna daiko ko sarangi wow dai love you❤❤❤

  • @OrganicBGGurung8691
    @OrganicBGGurung8691 14 дней назад

    Beautiful film and the way how Bijay Baral has portray his character is absolutely vibrant and phenomenal. Hats off to all team of Purna Bahadur ko Sanrangi and I am regular audiences of your show Tika Daju.

  • @43puskar
    @43puskar 13 дней назад

    Vijay Baral Ji you deserve this achievement. Congratulations

  • @kandelvardwaj424
    @kandelvardwaj424 14 дней назад +1

    अन्तर्वार्ता लिदा सब कहानी नभन्नु न बुढा !!!!❤❤❤❤हेर्नै बाँकी छ मजा आउन्न नि

    • @promotingedits7090
      @promotingedits7090 14 дней назад

      छिटो हेरिहाल्नु आफुले त भाईटिकाकै दिन हेरियाृ

  • @Saugat11123
    @Saugat11123 15 дней назад +2

    पुरानो कुचेको हलुंगेको भाडा र च्यातिएको दौरा सुरुवाल ले धेरै रुवायो

  • @RudraLamichhane-v9u
    @RudraLamichhane-v9u 14 дней назад +2

    नेपाली समाजको अन्तर्वस्तु भनेको मौलिकता नै रहेछ नकि बिदेशी आडम्बर भन्ने कुरा लाई बुझ्नु जरुरि छ है।

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 14 дней назад +1

    qatar ma kahile ho k aaune hatar vo herna film hererai geet samma sunne bhanera pura geet suneko xaina 🙏😍

  • @sailesdahal3858
    @sailesdahal3858 13 дней назад

    बा ले गरेको कर्मको कुरा सबै मा लागू भ्यो

  • @bharatpandit5269
    @bharatpandit5269 8 дней назад +1

    Want to hear interviews from Mayor Balen